आज राष्ट्रिय शोक, तर होइन सार्वजनिक बिदा
सरकारले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ।भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएकाहरूको सम्मानमा आज भदौ २२ गते १३औँ दिन पुण्यतिथि पारेर राष्ट्रिय शोक घोषणा गरेको हो।यस क्रममा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्ड
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







